सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘परस्त्री’को हिन्दी डब गीत ‘होना था जो होने लगा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फस्टलुक पोस्टर सार्वजनिक भएसँगै एक किसिमको हाईप क्रिएट गरेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । सार्वजनिक ‘होना था जो होने लगा’ बोलको प्रेमिल गीतमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के र गौरव बिष्टलाई रोमान्टिक देख्न सकिन्छ। गीतलाई बिफोरयु म्युजिक युटुवमा हेर्न

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com