सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ग्रहशान्ति कटाएर ‘क्यामिनो’मा उत्रिए प्रदीप खड्का

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: चलचित्र ‘क्यामिनो’का मुख्य नायक प्रदिप खड्का सहितको पोस्टर सार्वजनिक गरिएको छ। निर्माताले चलचित्रको प्रमुख भूमिकामा प्रदीप खड्का हुने भन्ने खबर प्राचार गरेपनि प्रदिप आफैले बिहिबार आफ्नो सामाजिक संजाल मार्फत एक तस्विर सार्वजनिक गरेका छन। भारतको मुम्बई स्थित नासिक ताम्रकेश्वर मन्दिरमा उनले ग्रहशान्तिको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com