सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

  सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फस्ट लुक पोस्टर र टिजर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक गरिएको छ। भ्यालेन्टाइन वीकको अवसर पारेर निर्माण टिमले ‘मायामा तिम्रै मायामा’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com