सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’मा सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक मार्मिक र प्रेरणादायी प्रस्तुति देखाइएको छ। सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन्। नविनालाई अभिनयमा