सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्। ‘द डिभाइन म्युजिक’ र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com