सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

करिष्माको प्रश्न : चलचित्र सस्थांनको २७ रोपनी जग्गा कहाँ गयो ?

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: समसामाहिक विषयमा खुलेर आफ्ना कुरा राख्न अभिनेत्री करिष्मा मानन्धर कहिल्यै हिचकिचाउदिनन। भर्खरै मात्र उनले आफ्नो सामाजिक संजाल फेसबुकमा नेपाली चलचित्र संस्थानको जग्गा कहाँ गयो भनेर प्रश्न सोधेकी छिन् । उनले सस्थांनको २७ रोपनी जग्गाको खोजी गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। यदि

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com