सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘महाभोज’ अब ओटीटी ‘एमएसएम भिडियो’मा रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्। दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com