सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मैझारो’ सेन्सर पास

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक  ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो चलचित्र सबै उमेरका दर्शकले हेर्न पाउने छन्। विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com