सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुशील र अञ्जनाको चलचित्र ‘परिवर्तन’को ५६ दिनमा छायाङ्कन सकियो

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपाली चलचित्र ‘परिवर्तन’को छायाङ्कन कार्य ५६ दिनमा सम्पन्न गरिएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायाङ्कन सोमबार सकिएको हो। अब चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिएका छन्। ‘परिवर्तन’को

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com