सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नीताको ‘सुख दु:ख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले चलचित्रको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो। चलचित्रमा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई चलचित्रको कथा मन परेको कारण अभिनय गर्न राजी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com