सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौ स्थित तारागाँउ नेक्सट परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ । बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ । कला र