सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ को स्क्रिप्ट पुजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको हो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्मको स्क्रिप्ट पुजामा सलोन बस्नेत, नम्रता