सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com