सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘श्री बुकुरोः द होम कलिङ’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फागुन १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन्। प्रिमियर शोमा चलचित्र निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com