काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म ‘परस्त्री’ सेन्सरको झमेलामा फसेको छ। मंगलबार सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि फिल्ममा समावेश चुम्बनको दृश्य र बेड सिनमा बोर्ड सदस्यहरुले आपत्ति जनाउँदै दृश्य छोट्याउन भनेपछि फिल्मको सेन्सर हुन नसकेको हो। उता निर्माण टिमले भने फिल्मको मुल कथा नै नबुजिने गरि दृश्य