सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’