सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट ‘एमएसएम भिडियो’ओटीटीमार्फत रिलिज भयो ‘पीआर’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘पिआर’ ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण भएको छ। बिहिबार (आज)बाट एमएसएम भिडियोमार्फत प्रसारण भएको छ । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्रमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com