सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियामा आयोजित राहत अभियानबाट २१ हजार ९ सय ५० अमेरिकी डलर अर्थात् करिब ३३ लाख १६ हजार ४ सय ४० नेपाली रुपैयाँ संकलन भएको छ । वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा क्यान्डल लाइट, र्याफल तथा अक्सन