सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा२’मा सबिन श्रेष्ठको इन्ट्री भएको छ। उनलाई फिल्मका निर्देशक तथा निर्माता पन्तले चलचित्रको एक मुख्य भुमिकामा अनुबन्ध गरेका हुन्। यसअघि यो चलचित्रमा पल शाह,विपना थापा,आकाश श्रेष्ठ लगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्। साथै यस चलचित्रको