सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कमेडियन सुमन कोइरालाको चलचित्र डेब्यू, हास्यव्यङ्ग्यात्मक ‘तिरिमिरी झ्याइँ’ को शुभ मुहूर्त सम्पन्न

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको पूर्णतया हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टोली, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिमा चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो। मुहूर्त शटसँगै चलचित्रको निर्माण यात्रा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com