सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक, रङ्गीचङ्गी धागोजस्तै पात्रहरु र कथाले मन छुने विश्वास

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com