सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘युग’ टिमद्वारा राहत कोषमा १ लाख १ हजार सहयोग

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। फिल्मका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com