सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा चलचित्रमा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् । अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार