सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा समावेश हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित सामाजिक उपन्यास ‘एक चिहान’ अहिले नाटकका रूपमा विभिन्न कलेज तथा शैक्षिक संस्थाका विद्यार्थीमाझ प्रस्तुत हुन थालेको छ। साहित्यिक कृतिलाई पुस्तकमा पढेर मात्र नभई मञ्चमार्फत प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नाटक प्रदर्शन गरिएको