सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही शुक्रबारबाट रिलिज हुने मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को ट्रेलर युट्युबको मुभि सेक्सनको एक नम्बर ट्रेन्डिङमा परेको छ । गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरलाई हालसम्म २० लाख बढी भ्यूज मिलेको छ । जुन अझै बढ्ने क्रममा रहेको छ । केपी फिल्मस् र