सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । ३५ दिन लामो छायांकन तालिकापछि सोमबार कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो । निर्माता बोगटीले फिल्मको सम्पूर्ण छायांकन सकिएको जानकारी दिँदै अब तत्काल सम्पादनको काम सुरु गरिने