सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

समीक्षकको नजरमा अब्बल ‘कुमारी’, ५ मा ४ स्टार रेटिङसहित ‘छोरीहरूले हेर्नै पर्ने’ चलचित्रको संज्ञा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली चलचित्र ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्। प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com