सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दिव्यालाई पारस भन्दैछन् ‘म भइन भने’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ। फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा एक करोड भ्युजको नजिक पुगिरहेका बेला निर्माण पक्षले रोमान्टिक गीत सार्वजनिक गरेको हो। ‘म भइन भने’मा गायक सुरेश लामा र गायिका दुर्गा खरेलको स्वर रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com