सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘पार्वती’ सबैले हेर्न मिल्ने

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर फिल्म हेर्न पाउने भएका छन् । आगामी भदौ १२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com