सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुदीप भुपाल सिंह निर्देशित चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । चलचित्रमा अभिनय गरेका सम्पूर्ण मुख्य कलाकार समावेश चलचित्रको सोमबार