सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

यस्तो बन्यो ‘रेड अन’को टिजर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com