सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मायाबी’को सम्पूर्ण छायांकन सकियो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । फिल्मको छायांकन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com