सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नेपालगन्जमा चलचित्र ‘कुमारी’ को भव्य साङ्गीतिक कन्सर्ट, माघ २३ लाई लक्षित गर्दै देशव्यापी यात्रा सुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यही माघ २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न गरेको छ। चलचित्रको प्रचार-प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com