सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’को प्रचारप्रसारलाई व्यापक पारिएको छ। निर्माण टिमले उपत्यका बाहिर पनि प्रचारप्रसारलाई व्यापक बनाएको हो। चलचित्रको प्रचारप्रसार स्वरुप नेपालको पुर्वी जिल्ला झापा,मोरङ,सुनसरी लगायत जिल्लापछि निर्माण टिम पश्चिम पुगेको छ। अहिले पश्चिम जिल्ला दाङ,नेपालगञ्ज,धनगढीमा पनि निर्माण