सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दिमाग खराब’को ‘हजुरी’मा पिडामा खगेन्द्र र स्वस्तिमा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार फिल्मले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो । गीतमा स्वर पनि उनकै रहेको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com