सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बुद्ध जयन्तीको अवसर पारेर चलचित्र “तुलसीराम” निर्माण घोषणा गरिएको छ। चलचित्र आगामी जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ। एल आरआरको ब्यानरबाट