सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु,

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com