सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभलका विजेता सम्मानित, दीपकराज र मिरुनालाई १–१ हजार डलरसहित अवार्ड

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ (नेपाली चलचित्र सप्ताह) का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित कार्यक्रममा चीनबाट

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com