सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न प्रिमियरले चलचित्रप्रति उच्च उत्साह देखाएको छ । प्रिमियर कार्यक्रममा उपसभामुख

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com