सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com