सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘अक्षरा’ को डबिङमा व्यस्त न्यान्सी खड्का, भन्छिन्– पात्रलाई न्याय दिन सकेकोमा हर्षित छु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com