सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली चलचित्र ‘आशा’ को छायांकन सुरू भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको चलचित्रको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा चलचित्रको बाँकी छायाँकन हुने निर्मात्री