सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘माग्ने बुढा’-‘माग्ने राजा’ को पोस्टर सार्वजनिक  

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘माग्ने राजा’ ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज शुक्रबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा फस्टलुक सार्वजनिक गरेको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको कुर्सीमा अभिनेता केदारप्रसाद घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com