सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

धीरज र मिरुनाको ‘कुस्ती’ छायांकन शुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘कुस्ती’ छायांकन प्रारम्भ भएको छ । मंगलवार साँझ काठमाडौंको मातातीर्थमा मुहुर्त पूजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै चलचित्रको छायाङ्कन प्रारम्भ भएको हो। कलाकार बुद्धि तामाङले पहिलो पटक निर्माण गर्न

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com