सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा चलचित्रमा रहेको प्रदीपका