सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा पहिचान दबाउने र खुलाउनेबीचको संघर्ष

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ । आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ । सानैदेखि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com