सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ‘फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिका–७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन