सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ओटीटीमा आउँदैछ ‘लालीबजार’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ। नेपालमा सफलतापूर्वक प्रदर्शन हुँदै करिब १० करोड रुपैयाँको व्यापार गर्न सफल फिल्मले घरेलु बजारमा ५१औँ दिनको प्रदर्शनसमेत पूरा गरेको थियो। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com