सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘PWXM: Wrestle Castle’ आयोजना हुने भएको छ। कार्यक्रमको सबैभन्दा ठुलो आकर्षणको रूपमा विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लिङका महानायक तथा WWE Hall of Famer तात्सुमी फुजिनामी रहेका छन् । विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्व मध्ये