सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com